कसरी दुत्कारियो डङ्गोटेको ५५ अर्बको लगानी? : नेपालमा लगानीका लागि यस्तो छ नजिर :: Pahilopost.com

काठमाडौं : दुई दिनपछि सुरु हुन लागेको लगानी सम्मेलनमा सम्भाव्य अन्तर्राष्ट्रिय लगानीकर्ता बोलाउन सरकारले उनीहरुका मध्यस्थकर्ताको दैलो चहारिरहँदा अफ्रिकी अर्बपति एलिको डाङ्गोटे भने पाँच वर्षदेखि चुनढुङ्गा खानीका लागि नेपाल सरकारको सहयोगको पर्खाइमा छन् । एलिकोको नाइजेरियाली कम्पनी डाङ्गोटे ग्रुपले नेपालमा सिमेन्ट उद्योग स्थापनाका लागि ५५ करोड अमेरिकी डलर लगानी भित्र्याउने अनुमति