तथ्याङ्क विभाग औपचारिक रूपमा प्रधानमन्त्री कार्यालय मातहत, नेतृत्वमा सचिव

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभाग अब ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’का रूपमा रूपान्तरण भएको छ । सरकारले तथ्याङ्क ऐन २०७९ कार्यान्वयनमा ल्याएको छ । २८ भदौमा राजपत्रमा प्रकाशित भएको यस ऐन अनुसार अब कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत पुगेको छ । यसअघि विभाग राष्ट्रिय योजना आयोग मातहत रहेको थियो । ऐनले भने अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको […]