पार्टी एकता र साझा घोषणापत्रको गृहकार्यमा माओवादी र एकीकृत समाजवादी, प्रचण्ड-नेपालबिच गठबन्धन बैठक अघि छलफल

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। ललितपुरको हात्तिवनमा भएको भेटमा पार्टी एकता र चुनावी घोषणापत्रबारे छलफल भएको नेपाल निकट एक नेताले जानकारी दिए। नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि संयोजन समिति बनाउने…

सम्बन्धित सामग्री