कुनै पनि मन्त्री माओवादी केन्द्रमा फर्किने सोचमा हुनुहुन्न : थापा

२४ फागुन, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा रहेका पूर्वमाओवादी नेताहरु पूर्ववत पार्टीमा नफर्किने एकजना मन्त्री मणि थापाले बताएका छन् । खानेपानी मन्त्रीको जिम्मेवारीमा रहेका थापाले माओवादी केन्द्रमा नफर्किने बताए पनि अन्य मन्त्रीहरुले यस विषयमा खुलेर बोलेका छैनन् । वर्तमान सरकारमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, दावा लामा […]

सम्बन्धित सामग्री

लुम्बिनीमा केसीलाई मन्त्री बनाउँदै माओवादी केन्द्र

लुम्बिनीमा माओवादी केन्द्रले कृष्णा केसी (नमुना)लाई पार्टीबाट मन्त्री बनाउने  भएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार केसीलाई मन्त्री बनाउने गरी पार्टीले निर्णय गरेको छ। केसीलाई खानेपानी, ग्रामिण तथा सहरी विकास...

माओवादी केन्द्र गुल्मीको संयोजकमा जिसी

नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला पार्टिको नयाँ नेतृत्व चयन भएको छ । आज कपिलवस्तुमा बसेको लुम्बिनी प्रदेश कमिटीको बैठकले बुद्धि जिसीलाई गुल्मी जिल्लाको संयोजकको जिम्मेवारी तोकेको हो । यसअघि वीरबहादुर कार्की (चाहल) संयोजक थिए ।संगठन विभागको जिम्मेवारी सम्हाल्दै आएका जिसीलाई नेतृत्व हस्तान्तरण गरिएको बैठकमा सहभागी निवर्तमान सयोजक कार्कीले जानकारी दिए । आजैको बैठकले गुल्मीकै माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदर्शन बराल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको छ ।

माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश अध्यक्षमा उत्सव

धनगढी– नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ निर्वाचित भएका छन । प्रदेश समितिका पदाधिकारीका लागि मंगलबार राति प्रदेश राजधानी धनगढीमा निर्वाचन भएको थियो । अध्यक्ष पदका लागि राष्ट्रियसभा सदस्य हरिराम चौधरी ‘उत्सव’ र सुदूरपश्चिम प्रदेश सरकारका पर्यटन मन्त्री समेत रहेका मानबहादुर धामीले उम्मेदवारी दिएका थिए। जसमा ‘उत्सव’ले जम्मा २१० मतमा ११४ मत […]

कर्णालीमा माओवादी केन्द्रबाट विन्दमान विष्ट मन्त्री बन्दै

कर्णालीमा नेकपा (माओवादी केन्द्र)बाट मंगलबार एकजना मन्त्री सरकारमा सहभागी हुने भएका छन्। त्यसका लागि मंगलबार दिउँसो माओवादी केन्द्र संसदीय दलको बैठक बसेर छलफल भएको छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टका अनुसार सांसद विन्दमान विष्टलाई सरकारमा पठाइने निर्णय भएको हो ।  उनले भने,‘ सायद आज नै शपथ पनि हुन्छ । यद्यपि, अहिले कुन मन्त्रालय पाउने भन्नेबारेमा भने टुङ्गो लागिसकेको छैन।’मुख्यमन्त्री जीवनबहादुर शाहीको नीजि सचिवालयका अनुसार विष्टको आजै शपथ ग्रहण ह

मन्त्री कसलाई बनाउने भन्नेबारे टुँगो लगाउन नेकपा (माओवादी केन्द्र) को बैठक बस्दै

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । अहिले केहीबेरमा बस्ने बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्ने भएको छ । यसअघि पनि मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । तर, दाहालले पनि अहिलेसम्म सरकारमा क–कसलाई पठाउने भन्नेबारे नाम तय गरिसकेका छैनन् । केही पहिले एक […]

प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुँदै, आज दिउँसो ३ बजे शपथग्रहण

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।...

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै

नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।...

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

कास्की – गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कानुन मन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् ।दुवै मन्त्रीले केन्द्रको निर्णयअनुसार राजीनामा बुझाएको प्रतिक्रिया दिएका छन् । राजीनामा दिए पनि प्रदेश सरकारसँग राम्रो सम्बन्ध रहेको र आउँदा दिनमा सहकार्य हुन सक्ने मन्त्री चुमानले बताउनुभयो ।मुख्यमन्त्री गुरुङले दुई जना मन्त्रीले राम्रो काम गरेको र सहकार्यको चाहना हुँदा हुँदै पनि ...