राजनीतिबाट विश्राम लिएपछि संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं / पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिएका छन् । मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झना’ को शुक्रबार यहाँ लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए। आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै... The post राजनीतिबाट विश्राम लिएपछि संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल appeared first on Purbeli News.