अस्पताल परिसरमा कुकुरले डुलाएको शवको पहिचान खुल्यो

प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ। प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो।...