‌नेम्वाङको निधन: एमालेले तीन दिनसम्म शोक मनाउने, पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं- नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले यस्तो निर्णय गरेकाे हो। बैठकले पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि गरेकाे छ। यसैगरी, बैठकमा नेम्वाङको सम्मानमा एक मिनेट मौन धारणसमेत गरिएको थियो। एमालेले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै […]

सम्बन्धित सामग्री

नेता गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ,५ भदौ । नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय […]

गिरिको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। शनिबार राति निधन भएका  गिरिप्रति श्रद्धाञ्जिली व्यक्त गर्दै आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शोक मनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आकस्मिक रुपमा बसेको कार्यसमितिको बैठकले भदौ ५, […]

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ- नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेता गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित […]

गिरिको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।

काँग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेपाली काँग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको हो । भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ […]

तीन दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ । भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय […]

पशुपति चौलागाईँको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशसभा सदस्‍य तथा दोलखा निवासी पशुपति चौलागाईँको निधनमा तीन दिनसम्‍म पार्टीको झण्डा झुकाउने भएको छ । पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत दोलखा निवासी चौलागाइको निधनप्रति दुःख व्यक्त गर्दै वैशाख २९ गतेदेखि तीनदिनसम्‍म पार्टी केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने र तीन दिनसम्‍म शोक पुस्तिका राखिने जनाइएको छ । पार्टी […]