बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा वर्षा

काठमाण्डाै – बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकासहित यी प्रदेशमा बाक्लो बादल लागेर मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा बाक्लो बादलका कारण दिउँसै बेलुकाजस्तो अँध्यारो भएको छ । पश्चिम नेपालमा अबका दुई दिन र पूर्वका अबका केही दिन दिउँसो मौसम बदलीसहित वर्षाको सम्भावना रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जनाकारी दिनुभयो । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली र वर्षा भइरेहको हो...

सम्बन्धित सामग्री

कर्णाली र सुदूरपश्चिमका सञ्चारकर्मीका लागि जलवायु उत्थानशील तालिम सुरु

सिमकोट – कर्णाली र सुदूरपश्चिम प्रदेशमा काम गर्दै आएका सञ्चारकर्मीका लागि जलवायु उत्थानशील तालिम सोमबारबाट सुर्खेतमा सुरु भएको छ। जलवायु परिवर्तनको कारण कृषि क्षेत्रमा परेको असरबारे सञ्चार माध्यममार्फत किसानलाई जानकारी गराउन र सञ्चारकर्मीलाई यसबारे ज्ञान, सीप प्रदान गर्न यो तालिम प्रदान गरिएको हो। जलवायु–उत्थानशील कृषि (सिआरए) मिडिया तालिम तथा फेलोसिप कार्यक्रम कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहाडी भूभागका केही स्थानमा आज चट्याङसहित पानी पर्ने सम्भावना छ ।

पूर्वराजा ज्ञानेन्द्र कर्णाली र सुदूरपश्चिम जाँदै

काठमाडौं, ८ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका छन्। पूर्वराजा शाहको सचिवालयका अनुसार उनी परिवारसहित आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका हुन्। उनी नेपालगन्जसम्म हवाईमार्ग र त्यसपछि स्थलमार्ग हुँदै कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

बाढीले कर्णाली नदीको बेताल रुप

काठमाडौँ : नेपालको सबैभन्दा लामो नदी हो, कर्णाली नदी । कर्णालीको शिरानबाट बग्ने कर्णाली नदी सुदूरपश्चिमका तराईका जिल्ला हुँदै भारत पुग्ने गर्छ । हुम्ला र मुगुबाट बग्न सुरु हुने कर्णाली नदी कर्णाली र सुदूरपश्चिम प्रदेश छुट्याउने प्राकृतिक सिमाना पनि हो । हिउँदमा निलो पानी लिएर बग्ने कर्णाली नदी वर्षामा भने बेताल हुने गरेको छ । […]

जोडिदै कर्णाली र सुदूरपश्चिम

सुर्खेतको पश्चिम क्षेत्र सुदूरपश्चिमका तीन जिल्लासँग जोडिएको छ। कर्णाली प्रदेशको राजधानीको जिल्ला सुर्खेत र सुदूरपश्चिमको राजधानी कैलालीलाई कर्णाली नदीले छुट्याएको छ।...

कर्णाली र सुदूरपश्चिमका ८६ स्थानीय तहमा एकीकृत बस्ती बन्दै

कर्णाली र सुदूरपश्चिम प्रदेशका ८६ स्थानीय तहमा एकीकृत बस्ती विकास गरिने भएको छ । आगामी आर्थिक वर्षबाट ती स्थानीय तहहरूमा बस्ती विकासका लागि काम सुरु हुने संघीय मामिला तथा सामान्य प्रशासन...

कर्णाली र सुदूरपश्चिमका यी ठाउँमा बाक्लो हिमपात [तस्वीरहरू]

बिहीवार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाको जनजीवन कष्टकर भएको छ । विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।  बाक्लो हिमपातका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन् । केही ठाउँमा राजमार्ग अवरुद्धसमेत भएका छन् । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ । केही तस्वीरहरूः​​ दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको देहिमाण्डौ क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउँदै हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेन...

सुदूरपश्चिमका बाढी पीडित किसानले अझै पाएनन् राहत

१३ मंसिर, धनगढी । बेमौसमी वर्षापछि आएको बाढीले धनजनको क्षति व्यहोरेका सुदूरपश्चिमका किसानले प्रदेश सरकारले उपलब्ध गराउने भनेको राहत अझै पाउन सकेका छैनन् । सुदूरपश्चिम प्रदेश सरकारले बाढी तथा पहिरोबाट प्रभावित भएकाहरुलाई राहत प्याकेज घोषणा गरेपनि झण्डै डेढ महिना बित्दा समेत घोषणाअनुसार कुनै पनि सहयोग नपाएको गुनासो गरेका छन् । निरन्तरको वर्षापछि कर्णाली नदीमा आएको […]

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ

काठमाण्डाै – प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।  आज बिहीवार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले संविधानकाे धारा १६७ बमाेजिम प्रदेश प्रमुखहरूलाई पद तथा गाेपनीयताकाे शपग गराउनुभएकाे राष्ट्रपति कार्यालकाे विज्ञप्तिमा उल्लेख छ ।  मन्त्रिपरिषद् बैठकको सिफारिसमा गएकाे...