संसद् अधिवेशन अन्त्य गर्न सिफारिश, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी

काठमाडौं, ३२ साउन । सरकारले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो । आज राति १२ बजेबाट लागु हुनेगरि अधिवेशन अन्त्य गर्न सिफारिश गरिएको एक मन्त्रीले जानकारी दिए । संसद्को चालु अधिवेशन अन्त्यसँगै दल विभाजनसम्बनधी अध्यादेश ल्याउने सरकारको तयारी […]

सम्बन्धित सामग्री

दल विभाजन अध्यादेश ओली प्रवृत्तिकै निरन्तरता : डा. बाबुराम भट्टराई

१ भदौ, पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश केपी शर्मा ओली प्रवृत्तिकै पुनरावृत्ति भएको बताएका छन् । संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको डा. भट्टराईको भनाइ छ । ‘संसद अधिवेशन अन्त्य […]

दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै […]

मन्त्रिपरिषद् बैठकअघि देउवाद्वारा काँग्रेसका नेताहरुसँग परामर्श

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अपरान्ह १२ बजेर १५ मिनेटदेखि बैठक सुरु भएको एक मन्त्रीले रातोपाटीले जानकारी दिए । आजको बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सम्भावना प्रवल रहेको छ । सरकारले सोही अध्यादेश ल्याउने उद्देश्यका साथै सोमबार मध्यरातदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको थियो । बैठकअघि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेताहरुसँग परामर्श गरेका छन् । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल,

मन्त्रिपरिषद् बैठक बालुवाटारमा, आउँला दल फुटाउने अध्यादेश ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो । सोमबार प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेसँगैं अध्यादेशमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दल विभाजनसम्बन्धी अध्यादेश आउँदा कांग्रेसलगायत अन्य गठबन्धन दलहरुले विरोध गरेका थिए । अहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । […]

अध्यादेशको चर्चापछि ओलीले डाके स्थायी कमिटी र संसदीय दलको बैठक

काठमाडौँ- संघीय संसदको दुबै अधिवेशन अन्त्य गरेको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चापछि नेकपा एमालेमा तरंगित बनेको छ । अधिवेशन अन्त्यको सूचना सार्वजनिक भएसँगै आफू निकटका नेताहरुसँग सोमबार राति नै छलफल गरेर पार्टी एकताका लागि एक जुट आह्वान गरेका ओलीले आज  स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । केन्द्रीय कार्यालय सचिव शेरबहादुर […]

एमाले विभाजन क्षम्य हुँदैन : ओली

३२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको उनको आरोप छ । विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमाले […]

विकसित घटनाक्रमबारे छलफल गर्न ओलीले बोलाए स्थायी समिति र संसदीय दलको बैठक

काठमाडौँः प्रतिनिधि सभा विघटन भएसँगै अहिले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सिफारिस हुने चर्चा चलिरहेको छ। अध्यादेश ल्याइए प्रतिपक्ष दल नेकपा (एमाले) र सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल विभाजन हुने आकलन गरिएको छ।  अधिवेशन अन्त्य र सम्भावित अधिवेशन लगायतका समसामयिक विषयमा समेत छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति…

ओली पक्षीय शीर्ष नेताहरु बालकोटमा

सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन्।

अध्यादेशको चर्चापछि ओलीनिकट एमाले शीर्ष नेताहरू बालकोटमा भेला

सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको निष्कर्ष निकाल्दै प्रमुख

महेश बस्नेतको कटाक्ष : देउवा नेतृत्वको 'मापसे' सरकार

काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई 'मापसे सरकार'को संज्ञा दिएका छन्। सत्तापक्षका माननीयलाई परमादेशको सरकारभन्दा चित्त दुखेको भन्दै बस्नेतले भने, 'माधव नेपालको आडमा, प्रचण्डको सहयोगमा देउवा नेतृत्वको सरकार बनेको हुनाले यो मापसे सरकार हो।' एमाले विभाजनका लागि सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको सुन्नमा आएको बताए।'संसद् अधिवेशन अन्त्य गरेर नेकपा एमाले विभाजन गर्न अध्य