विद्युतीय हाजिरी मेसिन प्राध्यापकले नै बोकेर हिँडिदिए : त्रिवि उपकुलपति बास्कोटा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको बताउनुभएको हो ।

सम्बन्धित सामग्री

प्राध्यापकले विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडे : त्रिवि उपकुलपति बास्कोटा

१९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाइ तलव बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको आरोप लगाएका छन् । ‘हाम्रा त शिक्षकहरु पनि यस्ता भएकी २२ गते पुगेपछि […]