ऊर्जा विकास मार्गचित्र तयार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना– २०८०’ मार्गचित्र कार्यान्वयनको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन गरेको छ । मन्त्रालयले कार्ययोजना तयार गरे पनि मन्त्रीपरिषद्बाट स्वीकृत भने भइसकेको छैन । मङ्गलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी १२ वर्षका लागि तयार पारिएको कार्ययोजनालाई वस्तुगत र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको हो ।

सम्बन्धित सामग्री

ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८०’ लाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजाने गरी तयारी गर्न सम्वद्ध निकायलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालयमा आज मन्त्रालय र मन्त्रालय मातहतका निकायका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी १२ वर्षका लागि तयार पारिएको कार्ययोजनालाई वस्तुगत र व्यवहारिक रुपमा कार्यान्वयन गर्ने गरी […]

बन्द आयोजना फेरि बनाउँदै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय

जाजरकोट– आर्थिक अभावले आवश्यक मर्मत सम्भार नभई बन्द हुने अवस्थामा पुगेका कर्णाली प्रदेशका साना लद्युजलविद्युत आयोजना निर्माण गर्न जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सहयोग गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत् मन्त्रालयले आर्थिक अभावका कारण बन्द भएका वा चल्न समस्या भोगिरहेका साना लघुजलविद्युत आयोजनालाई प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सहयोग गर्ने नीतिका […]

ऊर्जा विकास मार्गचित्रमा निजी क्षेत्रका अपेक्षा

यति वेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ऊर्जा विकाससम्बन्धी नयाँ मार्गचित्र (रणनीति) ल्याउने तयारीमा छ । यसअघि पनि पटक–पटक ऊर्जा विकाससम्बन्धी विभिन्न नीति आएका थिए । तर, त्यसको कार्यान्वयन भने राम्रो भएन ।...

‘ऊर्जा विकास दशक घोषणा गर्छौं’

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा दशक घोषणा गर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिसँगको छलफलमा मन्त्री बस्नेतले ऊर्जा दशक घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् । १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादनको महत्वकांक्षी लक्ष्य तय गर्न लागिएको उनको भनाइ छ । मन्त्री बस्नेतले मन्त्रालयले ऊर्जा विकास दशक […]

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका ८२१ योजना सम्पन्न

सुर्खेत : कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजनाहरू सम्पन्न गरेको बताएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक भएको हो।२ हजार ७२५ योजनामध्ये ८२१ वटा योजना सम्पन्न गरेको निमित्त सचिव गोपाल शर्माले जानकारी दिए। खानेपानीतर्फका १४७ वटा बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको छ। २७४ वटा क्रमागत योजना यसै आर्थिक वर्षमा सम्पन्न गर्न काम भइरहेका छन्। ७३ वटा नयाँ योजना यो वर्षमा कार्यान्वन हुने क्रममा रहेका रहेका छन

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयद्वारा ८२१ योजना सम्पन्न

जाजरकोट– कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक भएको हो । दुई हजार ७२५ योजनामध्ये ८२१  योजना सम्पन्न गरिएको मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले जानकारी दिए । खानेपानीतर्फका १४७ वटा योजना बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको, ७४ […]

मेरो सबै ऊर्जा विकास निर्माणमा लगाउँछुः राजन ढकाल

काठमाडौँ – काभ्रेपलाञ्चोक जिल्लास्थित मन्डनदेउपुर–४का कांग्रेस तर्फका वडाध्यक्ष उम्मेदवार राजन ढकालले आफ्नो सबै ऊर्जा विकास निर्माणमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राजनीतिलाई पेसा बनाउन नहुने भन्दै आफ्नो सबै ऊर्जा समाज सेवामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। वडाध्यक्ष जितेर घरको गर्जाे टार्ने आफ्नो मनसाय नभएको भन्दै उनले क्षमतावान व्यक्ति राजनीति र देशका लागि हुनुपर्नेमा […]

कानुनको अभावमा समस्या झेल्दै कर्णाली प्रदेशको ऊर्जा विकास मन्त्रालय

कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ऐन, नियमको अभावमा काम गर्न समस्या भएको जनाएको छ । नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि, ऐनहरू निर्माण नभएपछि काम गर्न समस्या भएको मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । जसकारण अहिले खानेपानी, सिँचाई, विद्युत विकास ऐन बनाउनका लागि काम सुरु भएको उनको भनाइ छ  । आवश्यक ऐन, नियमको अभावमा समस्या आएपछि त्यसलाई निराकरण गर्न तत्काल ऐन नियम बनाउन लागिएको जानकारी दिएका उनले  मन्त्रालयको जिम्मेवारी सम्हालेको महिना दिन नबित्दै आफ्नो सक्

कानुनको अभाव झेल्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय

काठमाडौँ । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा ऐन, नियमको अभावमा काम गर्न समस्या भएको छ । नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि र ऐन निर्माण नभएका हुन् । मन्त्री गणेशप्रसाद सिंहले खानेपानी, तार सिँचाइ, विद्युत् विकास ऐन बनाउनका लागि काम सुरु भएको बताए । आवश्यक ऐन, नियमको अभावमा समस्या आएपछि त्यसलाई निराकरण गर्न […]

कानूनको अभाव झेल्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय

कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा ऐन, नियमको अभावमा काम गर्न समस्या भएको छ । नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि र ऐन निर्माण नभएका हुन् । मन्त्री गणेशप्रसाद सिंहले खानेपानी, तारसिँचाइ, विद्युत् विकास ऐन बनाउनका लागि काम सुरु भएको बताए। आवश्यक ऐन, नियमको अभावमा समस्या आएपछि त्यसलाई निराकरण गर्न तत्काल ऐन, नियम बनाउन लागिएको हो । गत माघ २३ गते मन्त्री बनेका सिंहले मन्त्रालय सम्हालेको महिना दिन नबित्दै ऐन, नियम बनाएर कामलाई तीव्रता दिन लागेका हुन् । अहिले रु ४२ करोडका