होन्डा कारमा फेस्टिभ बोनान्जा, हरेक १५ दिनमा साँढे तीन लाख हातमा

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै “होन्डाको फेस्टिभ बोनान्जा” ग्राहक माझ ल्याएको छ । यस उत्सवमा नयाँ होन्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७%को छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने

सम्बन्धित सामग्री

होण्डा कारमा ‘फेस्टिभ बोनानजा’, हरेक १५ दिनमा साँढे तीन लाख जित्ने मौका

काठमाडौँ- नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै “होण्डाको फेस्टिभ बोनानजा” ग्राहकवर्गहरु माँझ ल्याएको छ । चाडपर्व उत्सवमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, […]