बजेटको आकार नबढाउन सुझाव

बजेटको आकार कम गर्नुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् । खर्च नै गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न पनि बजेटको आकार कम गर्नुपर्ने उनीहरूको तर्क छ। विगतका वर्षहरूको तथ्याङ्क हेर्ने हो भने नेपालमा वार्षिक १२ खर्बभन्दा बढी बजेट खर्च हुन सकेको छैन । यस्तो अवस्थामा ठूलो बजेट बनाएर भार बढाउनुभन्दा सटिक बजेट बनाए शतप्रतिशत खर्च गर्नुपर्ने विज्ञहरूको सुझाव छ।सरकारले आर्थिक वर्ष २०७३/०७४ मा ८ खर्ब ३५ अर्ब, २०७४/०७५ मा १० खर्ब ८५ अर्ब, २०७५/०७६ मा ११ खर्ब ९ अर्ब, २०७६/०७७ मा १० खर्ब ९० अर्ब र आर्थिक वर्

सम्बन्धित सामग्री

बजेटको आकार नबढाउन सुझाव

नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्षमा बजेटको आकार नबढाउन सरकारलाई सुझाव दिएको छ । बजेटको आकार बढाउँदा राजस्व र आन्तरिक ऋण बढाउनुपर्ने र त्यसबाट निजी क्षेत्र हतोत्साही हुने भएकाले यसमा विशेष ध्यान दिनुपर्ने सुझाव महासङ्घले दिएको हो ।

बजेटको आकार नबढाउन महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटको आकार नबढाउन सुझाव दिएको छ । महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनलाई बजेटको आकार बढाउँदा राजस्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप सरकारमा पर्ने जनाएको हो ।

बजेटको आकार नबढाउन सुझाव

बजेटको आकार कम गर्नुपर्नेमा अर्थविद्हरूले जोड दिएका छन् । खर्च नै गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न पनि बजेटको आकार कम गर्नुपर्ने उनीहरूको तर्क छ ।विगतका वर्षहरूको तथ्यांक हेर्ने हो भने नेपालमा वार्षिक १२ खर्बभन्दा बढी बजेट खर्च हुन सकेको छैन । यस्तो अवस्थामा ठूलो बजेट बनाएर भार बढाउनुभन्दा सटिक बजेट बनाएर शतप्रतिशत खर्च गर्नुपर्ने विज्ञहरूको […]