मुख्यमन्त्री भीम आचार्यको नियुक्ती बदर गर्न विपक्षी गठबन्धनको माग

प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्त बदर गर्न माग गरेका छन् ।विपक्षी गठबन्धन दलको बिहीबार बसेको संयुक्त बैठकले मुख्यमन्त्री आचार्यको नियुक्ती बदर गर्न माग गरेका हुन् ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पाटीको संयुक्त बैठकले नेकपा एमाले विभाजनपछि बहुमत गुमाएको अवस्थामा प्रदेश प्रमुखले हठात नयाँ मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ती बदर गर्न माग गरेका हुन् ।बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा गठबन्धन दलहरुले प्रदेश १