के हाे आँखा पाक्ने ‘कन्जन्टिभाइटिस’ रोग ? बढी जोखिम कसलाई ?

पछिल्ला केही दिनयता आँखा पाक्ने रोग अर्थात् एक्युट कन्जन्टिभाइटिस देखिन थालेको छ । अहिले यो देशभर फैलिरहेको छ । यो एडिनो भाइरसका कारण लाग्ने एक सरुवा रोग हो ।