काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर्ड उडानमा तोकिएको भन्दा बढी हवाई भाडादर तिर्न बाध्य भई मर्का परेका यात्रुहरुको गुनासो संकलन गर्ने भएको छ । यसका लागि मन्त्रालयका सहसचिव होमनाथ लुइँटेल, उपसचिव टेकनारायण पौडेल र प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेको समिति गठन गरिएको छ । कोभिड–१९ संक्रमणको पहिलो चरणमा नेपाल […]