राष्ट्रपति पौडेलसँग रास्वपा सभापतिको भेट, सदनको गतिरोध अन्त्यका लागि सहजिकरण गर्न लामिछानेको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।  राष्ट्रपतिको कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा  रास्वपा सभापति लामिछानेले सदनको गतिरोध अन्त्यका लागि सहजिकरण गर्न राष्ट्रपतिलाई अनुरोध गरेको...