दिल्ली – आईपीएल २०२६ को ३९औँ खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच प्रतिस्पर्धा भइरहेको छ। दिल्लीस्थित अरुण जेटली स्टेडियम मा भएको खेलमा बैंगलोरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । दिल्लीको सुरुवात निकै कमजोर रह्यो । टोलीले मात्र ८ रनमै ६ विकेट गुमाएको थियो । ताजा अवस्थामा ८ ओभरको समाप्तिमा दिल्लीले […]
१४ वैशाख, नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको गरिएको स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभलमा दर्शकको ओइरो लागेको छ । होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँके च्याप्टरले संयुक्त रूपमा यो फेस्टिभलको आयोजना …
सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।
काठमाडौं – सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषय विरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकालाई लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता […]