अनेरास्ववियुले सरकारलाई भन्यो- मूल्यवृद्धि नियन्त्रण गरी देशको आर्थिक संकट समाधान गर

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि नियन्त्रण गर्न र देशको आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न माग गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले गठबन्धन सरकारले मुलुकलाई अँध्यारो मार्गतर्फ लगिरहेको भन्दै मूल्यवृद्धि, कालोबजारी र छिमेकी मुलुकको चाकडी अन्त्य गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न र देशको आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न सरकारलाई माग […]