पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको एक मात्र महानगरपालिका पोखरा महानगरपालिकाको सभापतिमा ६ जनाको होड चलिरहेको छ। आगामी असोज ९ गते हुने निर्वाचनका लागि गत शुक्रवार मनोनयन दर्ता भएको थियो।सभापतिका लागि गंगाधर पराजुली, नेपाली कांग्रेस नगर समितिका उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा महानगर वडा नम्बर ११ का वडा अध्यक्ष समेत रहेका नेता मोहन बास्तोला, वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने, नेताहरू मिलन तिवारी र पत्रकार ज्योति हमालले मनोनयन दर्ता गराएका छन्।उम्मेदवारी दर