काठमाडौंः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले दुर्घटना नियन्त्रण गर्न भन्दै लागूपदार्थ सेवन( लापसे) चेकिङमा कडाइ गरेको छ।
लागु पदार्थ सेवन गरेर सवारी चलाउने बढेको भन्दै चेकिङ बढाइएको हो। आज बिहान १५ वटा सवारी साधनका चालकलाई चेकिङ गर्दा ७ जनाले लागु पदार्थ सेवन गरेर चलाएको भेटियो कार्यालयकी प्रमुख डिआइजी मिरा चौधरीले…