मेस्सीको पेनाल्टी 'मिस' : अर्जेन्टिनाले जित्ला तेस्रो पटक विश्वकप ?

१९७८ मा मारियो केम्पेसले तेस्रो खेलमा पेनाल्टी मिस गरे - अर्जेन्टिना फाइनलमा च्याम्पियन भयो । १९८६ मा म्याराडोनाले तेस्रो खेलमा पेनाल्टी मिस गरे - अर्जेन्टिना फाइनलमा च्याम्पियन बन्यो । २०२२ को तेस्रो खेलमा लियोनल मेस्सीले पेनाल्टी मिस गरे - अर्जेन्टिना टोलीको यात्रा जारी छ ।