आईएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

काठमाडौं । आईएमई पे र क्रिष्टल डाइग्नोस्टिकबीच साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार क्रिस्टल डाइग्नोस्टिकमा आईएमई पे मार्फत भुक्तानी गर्दा सिधै १५ छुट प्राप्त हुनेछ । दशैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौतामार्फत आईएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आईएमई पे मार्फत भुक्तानी गर्दा १५ छुट पाउने कम्पनीले जनाएको छ । तीन महिनाका लागि मात्र […]