सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ।  शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो।  लुम्बिनीले कर्णालीलाई...

सम्बन्धित सामग्री

सुदूरपश्चिम राजधानी कप : लुम्बिनी र कर्णाली फाइनलमा

गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार धनगढी रंगशालामा भएको सेमिफाइनलमा गण्डकी प्रदेशलाई ४–३ गोलले हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो ।

गण्डकीलाई हराउँदै लुम्बिनी फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको सेमिफाईनलमा गण्डकीलाई ४–३ ले हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो । लुम्बिनी प्रदेशले उपाधिका लागि कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली यसअघि नै फाईनल पुगिसकेको छ । उपाधि […]