काठमाडौं । अंग्रेज फौजलाई विश्वमा पहिलोपटक पराजय गराएको सिन्धुलीगढी युद्धमा विशेष योगदान गरेका सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२, ढोर जस्पुरमा रहेका वंशु गुरुङका सन्ततिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार भेट गरी यस्तो माग गरेका हुन् । सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका तर्फबाट ज्ञापनपत्र बुझाउँदै […]
The post सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....