सामान्य विवाद हुँदा भाईले गरे आफ्नै दाईको हत्या

मकवानपुर,२७ मंसिर । आफ्नै दाजुको कुटपिट गरी हत्या गरेको अभियोगमा भाई पक्राउ परेका छन् । आफ्नै दाइ ३३ वर्षीया नन्दरे मोत्तानको कुटपिट गरी हत्या गरेको अभियोगमा कैलाश गाउँपालिका–६ तल्लो पकनी बस्ने ३० वर्षीय सिताराम मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नन्दरे र सितारामबिच सामान्य विवाद भई कुटपिट हुँदा नन्दरेको मृत्यु भएको खबर प्राप्त […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा दाजुले गरे भाइको हत्या

अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ मा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । भुमिकास्थान नगरपालिका–१ खलाधारा भीरबाट लडेको अवस्थामा साम्नेगाँउका ७० वर्षका वीरबहादुर गमालको शव भेटिएको थियो । प्रहरीका अनुसार बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए । घर फर्किँदै गर्दा बेलुकी ७ बजे बाटोमा लेनदेको विषयमा दाजुभाइको सामान्य विवाद हुँदा भीरबाट धकेली भाइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलल...

सामान्य विवादमा भाईले १२ बजे राति दाईको हत्या गरे

विर्तामोड, २२ भदौ । दाजुको हत्या गरेको आरोपमा अनारमनीका रतनलाल राजवंशी पक्राउ परेका छन् । भद्रपुरको रोडमा डेरा गरी बस्दै आएका अटो चालक भानु राजपंशीको आइतबार बिहान शव फेला परेपछि भाईको खोजी भएको थियो । भाईले राति १२ बजे शनिबार दाजुभाईको सामान्य विवाद हुँदा दाजुको हत्या गरेको प्रहरीसमक्ष बताएका छन् । भानुको छोराले आफ्नो बाबुको […]

सामान्य विवादमा दाइले गरे भाइको हत्या

७ साउन, सुर्खेत । सामान्य विवाद हुँदा सल्यानमा दाइले भाइको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका-५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् । दुई बालकले आपसी झगडा गर्दा भाइ …