एसिडपीडित मुस्कान खातुनलाई थप ५ लाख सहयोग

वीरगञ्ज- प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका […]

सम्बन्धित सामग्री

एसिडपीडित मुस्कानलाई प्रदेश २ सरकारको थप उपचार सहयोग

जनकपुरधाम । पर्सा वीरगञ्जकी एसिडपीडित मुस्कान खातुनलाई थप उपचारका लागि प्रदेश २ सरकारले थप ५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले थप उपचारको पर्खाइमा रहेकी मुस्कानलाई थप खर्च दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । २०७६ भदौ २० गते विद्यालय हिँडेकी मुस्कानलाई दुई किशोरले एसिड […]