संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित

संसदको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले भने सहभागी भएको छैन ।