आम हड्तालले बुटवल ठप्प (फोटो फिचर)

२२ माघ,बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले आहृवान गरेको आमहड्तालको प्रभाव लुम्बिनी प्रदेशमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा संसदीय सुनुवाईविनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले आम हड्ताल आहृवान गरेको हो । आम हड्ताल आहृवानका कारण […]