अमेरिकामा करिब २ सय वर्षपछि पुनः संसदमा आक्रमण भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले बुधवार वाशिंटनमा रहेको अमेरिकी संसद क्यापिटल हिल कब्जाको कोसिस गरेका हुन् । जुन इतिहासकै कालो दिन भएको अमेरिकी अधिकारीहरूले बताउन थालेका छन् ।
एक रिपोर्टका अनुसार, यसै प्रकृतिको हमला एक पटक अंग्रेजहरूले गरेका थिए । अंग्रेजहरूले वाशिंटनमा आगो लगाएका थिए भने अमेरिकी संसद कब्जाको प्रयास गरेका थिए ।
ब्रिटेनले अमेरिकामा १८१४ मा अमेरिकी संसदमाथि आक्रमण गएको थियो । त्यस समयमा अमेरिका ब्रिटेनको अधिनमा रहेको...