सिन्धुलीमा कांग्रेस जिल्ला अधिवेशन स्थगित

जिल्ला कार्यसमिति पूर्वसदस्य एवं दुधौली नगरपालिकाका वडाध्यक्षको निधन भएपछि जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला सदस्य एवं वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटनामा बिहीबार निधन भएको छ । कांग्रेसको १४ औं महाधिवेशन तालिकाबमोजिम शुक्रबार जिल्ला अधिवेशन रहेको छ ।

सम्बन्धित सामग्री

जुम्ला कांग्रेस जिल्ला अधिवेशन दशैँपछि हुने

जुम्ला – नेपाली कांग्रेस जुम्लाले जिल्ला अधिवेशन स्थगित गरेको छ । आज आइतवार असोज १८ गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको हो ।  दशैँ पनि नजिकिएको, अधिवेशनको आवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत हसिना प्रधानको समय नमिलेकाले जिल्ला अधिवेशन स्थगित गरिएको पार्टी सभापति दीपबहादुर शाहीले जानकारी दिनुभयो । आउँदो कात्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकिएको तर यसमा पार्टी केन्द्रले एक÷दुई दिन अघिपछि पनि गर्न सक्ने उहाँले बताउनुभयो ।  वडा पालिका, प्रदेश क र ख सबै अधिवेशन सकिएको र अब ज...

देउवाको गृहजिल्लामा अधिवेशन स्थगित

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सातौँ कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको छ । कांग्रेसको १४औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरूको नामावलीमा व्यापक हेरफेर तथा थपघट गरिएको...