प्रदेशतर्फको समानुपातिक मतपत्र छपाई सकियो

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ । आयोग स्रोतका अनुसार दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको हो । आयोगले अहिले प्रतिनिधि सभातर्फ समानुपातिक मतपत्र छपाइको काम जारी राखेको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ गरिएको भईरहेको छ । मंसिर ४ गते […]