सप्तकोशीमा बढ्यो पानीको बहाव, तटिय क्षेत्रमा 'हाइअर्लट'

सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजका ३४ ढोका खुला गरिएको छ। साँझ ६ बजेको मापन अनुसार सप्तकोशीको पानीको बहाव २ लाख ३१ हजार ९२० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज...

सम्बन्धित सामग्री

देशका विभिन्न ठाउँमा भारी वर्षा, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशका विभिन्न स्थानमा गएराति भारी वर्षा भएको छ । जसका कारण ठुला साना नदीहरुमा पानीको बहाव बढेको छ।रामेछापस्थित खिम्ती खोलाले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ।घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । आज बिहान प्रदेश १, बागमती र लुम्बिनी प्रदेशसहित

सप्तकोशीमा पानीको बहाव बढ्यो, तटिय क्षेत्रमा शतर्कता अपनाउन आग्रह

विराटनगर – निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सप्तकोशीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। सप्तकोशीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ। पानीको बहाव बढेकाले तटिय क्षेत्रका […]