बालेन्द्रको विजय परिवर्तनको बिजारोपण

विगत ५ वर्षको कार्यकालमा कति स्थानीय सरकारले विगतका उपलब्धि सार्वजनिक गरेका छन् उनीहरूले कार्यालय छाड्नुअघि आफ्ना विगतका उपलब्धि, कार्यसम्पादन र खर्च जनतासमक्ष पेस गर्नुपर्ने थियो।...