मुटुमा समस्या देखिएपछि दुबईमा हुँदै छ वसन्त चौधरीको उपचार

काठमाडौँ– व्यवसायी तथा साहित्यकार वसन्त चौधरीको मुटमा समस्या देखिएपछि उनको दुबईस्थित एक अस्पतालमा उपचार भइरहेको छ। नर्भिक अस्पतालका अध्यक्षसमेत रहेका चौधरीको मुटुमा समस्या देखिएपछि दुबई जानुअघि नर्भिकमै उनको एन्जियोग्राफीसमेत गरिएको थियो। एन्जियोग्राफीका क्रममा मुटमा समस्या देखिएपछि उनी थप उपचारका लागि परिवारसहित दुबई पुगेका हुन्। नर्भिक अस्पताल स्रोतले चौधरीको मुटुमा सामान्य समस्या देखिएको र दुबईको एक […]

सम्बन्धित सामग्री

वसन्त चौधरीको दुबईस्थित अमेरिकन अस्पतालमा उपचार हुँदै

काठमाडौं : नर्भिक अस्पतालका संस्थापक तथा अध्यक्ष वसन्त चौधरी युएईको दुवईस्थित एक अमेरिकन अस्पतालमा उपचार गराइरहेका छन्।गत साता असहज महसुस भएपछि नर्भिकमै एन्जियोग्राफी गरेका चौधरीले दुबईमा परीक्षण गराउँदा मुटुको धमनीमा समस्या देखिएपछि उपचार गराइरहेको उनले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।विज्ञप्तिमा उल्लेख छ‚ ‘गत हप्ता केही असहजता महसुस भएकाले नर्भिकमा एन्जियोग्राफी गराएको थिएँ, त्यसपश्यात दुबईस्थित अमेरिकन हस्पिटलमा थप परीक्षण गराउँदा पनि मुटुको धमनीको उपचार गर्न व