विदेशी मोह त्यागेर नेपाल फर्किएका डाक्टर

पर्वतको एउटा गाउँमा जन्मिएका व्यक्ति अहिले विश्वले चिन्ने डाक्टर बनेका छन्। सहप्राध्यापक वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराई विश्वका शक्ति राष्ट्रमा बस्ने मोह त्यागेर स्वदेश फर्किएका हुन्। रुस, अमेरिका तथा युकेको मोह त्यागेर उनी नेपाली माटोमा काम गर्छु भन्दै स्वदेश फर्किएका हुन्। २०३४ सालको कार्तिकमा पर्वतको मोदी गाउँपालिकामा जन्मिएका भट्टराईले विद्यालय तहको शिक्षा पर्वतको म्यादीबाट लिए। […]

सम्बन्धित सामग्री

जागिर त्यागेर बुङ्गुर पालनमा रमाउँदै श्रेष्ठ परिवार

भेटेनरी डाक्टर सञ्जय श्रेष्ठलाई जागिरका लागि धेरै अवसर आयो । पुर्ख्यौली पेसा कुखुरा पालन गर्दैआएका डा. श्रेष्ठ जागिरभन्दा कृषि पेसामा रमाउनुभयो ।

नेपाली राजनीति पातालतिर धसिँदै जानु दुःखद : बाबुराम

काठमाडौं : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीति पालततिर धसिँदै जानु दुःखद भएकाे बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै भट्टराइले एक थान सिटका लागि घोषित सिद्धान्त, आदर्श सबै त्यागेर र जनताको बलिदानीलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्न राजनीतिलाई व्यापारमा झार्नु नै भएको उल्लेख गरेका हुन्।उनले अवसरवादको अध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गर्न पनि आग्रह गरेका छन्।  जनता समाजवादीबाट अलग भएर नेपाल सम