यातायात कार्यालयमा भद्रगोल : सेवाग्राहीलाई सास्ती

व्यवस्थापनमा ध्यान नदिँदा भक्तपुरको जगातीस्थित यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र दिने कार्यालय भद्रगोल देखिन्छ । बिहान १० बजे नै कार्यालयमा आइपुगेका सेवाग्राही दिउँसो ३ बजेसम्म पनि काम पूरा हुन नसकेको गुनासो गर्दछन् । यस कार्यालयमा सेवाग्राहीको भिड देखिन्छ । कोरोना महामारीका बाबजुद न भौतिक दुरी कायम भएको छ भने स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालनासमेत भएको देखिँदैन ।काभ्रेको बनेपाबाट आएकी सिर्जना प्रधानले सेवाग्राहीका लागि निकै सास्ती हुने गरेको बताइन् । ‘उभिएर घण्टौँ लाइन ब

सम्बन्धित सामग्री

यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती

पुष्कर बुढाथोकी, भक्तपुर । व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन नसक्दा भक्तपुरको जगातीस्थित यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र दिने कार्यालयमा आउने सेवाग्राहीले सास्ती ब्यहोर्दै आएका छन् । यहाँ हिजोआज हरेक दिन कार्यालय समयमा भद्रगोल देखिन्छ । बिहान १० बजे नै कार्यालयमा आइपुगेका सेवाग्राही दिउँसो ३ बजेसम्म पनि काम पूरा हुन नसकेको गुनासो गर्दछन् । कार्यालयमा […]