सशस्त्र आइजिपीको पदावधि तीन वर्ष बनाउने प्रस्ताव

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको ऐन संशोधन प्रक्रिया अघि बढाएको छ। नयाँ संविधान बनेसँगै सशस्त्र प्रहरी ऐन २०५८ मा भएका केही प्रावधान संशोधन अघि बढाइएको हो।...

सम्बन्धित सामग्री

सहायक रथी यमबहादुर अधिकारीको पदावधि थपियो

काठमाडौं– सरकारले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि तीन वर्ष थपिदिएको छ । असोज १ गतेदेखि अवकाशमा जान लागेका माओवादीका पूर्वलडाकु समेत रहेका अधिकारीको पदावधि अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट थप गरिएको हो । धादिङ घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् । रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि मन्त्रिपरिषद् […]

प्रहरीका लेखापालको पदावधि पुनः ६ वर्ष

काठमाडौं । एक वर्षअघि तत्कालीन प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बढाएको नेपाल प्रहरीका लेखापालहरूको पदावधि फेरि घटाइएको छ । वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफूभन्दा अघिका महानिरीक्षक सिंहले लेखापालहरूको पदावधि दुई वर्ष बढाउने भनी गरेको निर्णय उल्ट्याएका हुन् । २७ असार २०७९ मा सिंहले लेखापालहरूको पदावधि ६ वर्षबाट बढाएर आठ वर्ष पु¥याएका थिए । प्रहरी प्रवक्ता […] The post प्रहरीका लेखापालको पदावधि पुनः ६ वर्ष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नर्सिङ काउन्सिलकी रजिष्ट्रार घिमिरेको पदावधि सकियो

नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार बिन्दा घिमिरेको पदावधि सकिएको छ। काउन्सिलको रजिष्ट्रारमा चार वर्षअघि नियुक्त भएकी घिमिरेको पदावधि आइतबारबाट सकिएको हो।

प्रहरीका लेखापालको पदावधि ८ वर्ष बनाउने निर्णय

नेपाल प्रहरीका लेखापालहरूको पदावधि बढाउने निर्णय गरिएको छ । अहिले कायम रहेको ६ वर्षे पदावधिलाई बढाएर ८ वर्ष कायम गरिएको छ । नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय निति समन्वय समिति (पिसिसि)ले सो निर्णय गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।यसअघि महिला लेखापालको मात्र ८ वर्षे पदावधि कायम थियो । पिसिसिले महिला र पुरुषको पदावधि समान बनाएको छ । प्रहरी प्रधान कार्यालय मातहत बजेट चल्ने ५ सय ११ वटा युनिटमा लेखापालको दरबन्दी छ । लेखा अधिकृतमा प्रवेश गरेपछि अब, ८ वर्षसम्म

सशस्त्रमा एसपीको ‘पदावधि’ ३ वर्ष बनाउन अर्थ मन्त्रालयको सहमति

सशस्त्र प्रहरी उपरीक्षकको ‘पदावधि’ घटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली संशोधन गरेर पदावधि घटाउन अर्थ मन्त्रालयसँग सहमति मागेको थियो ।सहमतिका लागी अर्थ मन्त्रालयमा पेस गरिएको प्रस्ताव अनुसार सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को पदावधि ४ वर्षको सट्टा ३ वर्ष बनाउन भनिएको छ । गृह मन्त्रालयको सो प्रस्तावमा अर्थमन्त्री जनार्दन शर्माले जेठ २७ मा सहमति दिएका छन् । अर्थको सहमतिपछि नियमावली संशोधन सम्बन्धी सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने छ ।  &

राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकियो

काठमाडौं । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आज शुक्रबारदेखि सकिएको छ । नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका एक गरी २० जनाको पदावधि आज शुक्रबारसम्म थियो । यसैबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भईसकेका छन् । गत माघ […]

राष्ट्रियसभाका २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

२३ कात्तिक, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् । नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ कार्यकाल […]

कर्णालीका तीन मन्त्रीको पदावधि सकियो

सुर्खेत– कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पदावधि सकिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि सकिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिँदा फ्लोर क्रस गरेर मन्त्री भएका तीनै जनाको पदावधि सकिएको हो । विश्वासको […]

मुख्यसचिव र सचिवको पदावधि घटाइँदै

काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव र सचिवको पदावधि घटाउने तयारी भइरहेको छ । सिंहदरवार विशेष स्रोतले प्रशासनलाई दिएको जानकारी अनुसार सङ्घीय निजामती सेवा ऐनमा सो व्यवस्था गर्ने गरी तयारी थालिएको हो । हाल नेपाल सरकारको मुख्यसचिवको पदावधि तीन वर्ष र विशिष्ट श्रेणी(सचिव)को पदावधि पाँच वर्ष रहेकोमा अव मुख्यसचिवको दुई वर्ष र सचिवको तीन वर्ष […]

सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो

काठमाडौं, बैशाख १४ । अन्ततः सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एक वर्ष पदावधि थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई आज सोमबार निर्देशन दिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले दुबैको म्याद थपेको हो । सशस्त्र […]