चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित

चितवन निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

चितवन–१ मा एमालेका पाण्डेलाई हराउँदै रास्वपाका ढकाल निर्वाचित

चितवन निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित भएका छन् ।  बिहीबार सम्पन्न मत गणनामा ढकाल एमाले उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै निर्वाचित भएका हुन् ।  ढकालले ३४ हजार १८९ मत ल्याउँदा  पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् ।यसैबीच एमाले उम्मेदवार पाण्डेले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका ढकाललाई बधाई दिएका छन् । उनले निर्वाचनमा आफूलाई मत दिने मतदाताप्रति आभ