देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्यो, श्वेतपत्र जारी गरौँ : सांसद सिंह

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले देशको अर्थतन्त्र नाजुक अवस्थातर्फ उन्मुख भइरहेको दाबी गर्दैले त्यसलाई सही बाटोमा ल्याउन तत्काल आवश्यक कदम चाल्न माग गरेका छन्। मंगलबार संसदको विशेष समयमा सांसद सिंहले दिनदिनै अर्थतन्त्र खोक्रो हुँदै गएको उल्लेख गर्दै श्वेतपत्र जारी गर्न माग गरे। उनले गत वर्षको तुलनामा राज्यको सञ्चिति उल्लेख्य मात्रामा घटेको र डलरको […]