वीर अस्पतालमा नयाँ सेवा : घरबाटै टिकट, डाक्टर भेट्न मात्रै अस्पताल

३ मंसिर, काठमाडौं । वीर अस्पतालले बिरामीको टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको छ । शुक्रबारदेखि अस्पतालले मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट लिन सक्ने गरी सेवा विस्तार गरेको अस्पतालले जनाएको छ । यो सेवाको लागि बिरामीले मोबाइलको प्लेस्टोरमा गएर ‘वीर अस्पताल’ एप्लिकेसन डाउनलोड गरी एपबाटै टिकट काट्ने र आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्नेछन् । […]