गृहले गर्‍यो एकैपटक २८ सिडिओको सरुवा, को कता पुगे? :: Pahilopost.com

काठमाडौं : गृह मन्त्रालयको कार्यालयले आज एकैपटक ३१ प्रमुख जिल्ला अधिकरी (सिडिओ) र उपसचिवको सरुवा गरेको छ। गृहले २८ जना प्रमुख जिल्ला अधिकारी, ३ जना उप सचिव र एकजना सह सचिवको एकै पटक सरुवा गरेको हो। हेर्नुहोस् सूची