शिक्षा विधेयकबारे नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले दिएका यस्ता छन् संशोधनका लागि सुझावहरु

काठमाडौं,२७ पुस । नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले संस्दमा विचाराधीन अवस्थामा रहकेो विद्यालय शिक्ष विधेयकमा राख्नुपर्ने संशोधनबारे संसदीय समितिलाई विभिन्न सुझावहरु प्रस्तुत गरेको छ । बुधबार सिंहदरबारस्थित प्रतिनिधिसभाको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घका तर्फबाट महासचिव रतनबहादुर कार्की र केन्द्रीय अध्यक्ष शशीकुमार केसीले सुझाव प्रस्तुत गरेका हुन् । सामुदायिक विद्यालयका […]