अढाई लाख भारुसहित एक भारतीय युवा पक्राउ - Purbeli News

विराटनगर / झन्डै अढाई लाख भारु (भारतीय रुपैयाँ)सहित एक भारतीय युवा विराटनगरबाट बिहीबार साँझतिर पक्राउ परेका छन् । भारतीय नागरिक ३४ वर्षीय सञ्जय सिंह दुई लाख ४६ हजार भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीलाई छल्दै लुकाईछिपाई प्रतिबन्धित नोट बोकेर नेपाल छिरेको पाइएपछि...

सम्बन्धित सामग्री

आठ सय ग्राम गाँजासहित दुई भारतीय युवा पक्राउ

आठ सय ग्राम गाँजासहित दुई जना भारतीय युवा पक्राउ परेका छन् । भारतबाट लुकाईछिपाई गाँजा ल्याएको गोप्य सूचनाको आधारमा भारत गोसपुरपट्टी मस्जिद वडा नं ११ बलभदापुर बस्ने २६ वर्षीय अकिल अहमद र २९ वर्षीय अबुलेसलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषधसहित दुई जना भारतीय युवा पक्राउ

पश्चिम नवलपरासीको सदरमुकाम रामग्रामबाट लागूऔषधसहित दुई जना भारतीय युवा पक्राउ परेका छन् । रामग्राम नगरपालिका-५ बाईपासमा भारतीय नम्बरको युपी ५६ क्यु २८७२ नम्बरको मोटरसाइकलमा सवार युवालाई जाँच गर्दा प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

कागजपत्र नभएको गाडीसहित तीन भारतीय युवा पक्राउ

काठमाडाैँ । महोत्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशरपुर ग्राम पञ्चायत-३ बस्ने २४ वर्षीय अमरेश कुमार, बैरगामा ग्राम पञ्चायत-९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ […]

कागजपत्र नभएको गाडीसहित तीन भारतीय युवा पक्राउ

महोत्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशवरपुर ग्रामपञ्चायत–३ बस्ने २४  वर्षीय अमरेश कुमार, बैरगामा ग्रामपञ्चायत–९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमारलाई दुईवटा चार चक्के र एक मोटरसाइकलसहित पक्राऊ गरिएको हो ।जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ चौरिया ग

चाइनिज पेस्तोल र गोलीसहित बाराबाट दुई भारतीय युवा पक्राउ

बाराको सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पेस्तोल र गोलीसहित बाराबाट दुई भारतीय युवा पक्राउ

बाराको सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका-९ मा शनिबार अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतीहारीका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन् । सीमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गरेका दुबै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्‍ने २ राउण्ड गोली,

मुसलमान महिला ‘लीलाम’ एप सञ्चालन गर्ने तीन पक्राउ

मुम्बई । प्रभावशाली मुसलमान महिलाहरूको बेचबिखनको विज्ञापन गर्दै ‘लीलामी’ को नक्कली एप खडा गरेको आरोपमा तीन भारतीय युवा पक्राउ परेका प्रहरीले बुधबार जनाएको छ । प्रहरीका अनुसार उनीहरूले करिब १० भन्दा बढी भारतीय मुस्लिम पत्रकार तथा भारतीय मुसलमानको अधिकारका लागि आवाज उठाउँदै आएका महिला अधिकारकर्मीहरूविरूद्ध अपमानजनक सन्देशहरूलाई ‘बुली बाई’ नाम दिइएको एपमा देखाइएको थियो । […]

मुसलमान महिला ‘लीलाम’ एप सञ्चालन गर्ने तीन भारतीय पक्राउ

प्रभावशाली मुसलमान महिलाहरूको बेचबिखनको विज्ञापन गर्दै ‘लीलामी’ को नक्कली एप खडा गरेको आरोपमा तीन भारतीय युवा पक्राउ परेका प्रहरीले बुधबार जनाएको छ । प्रहरीका अनुसार उनीहरूले करिब १० भन्दा बढी भारतीय मुश्लिम पत्रकार तथा भारतीय मुसलमानको अधिकारका लागि आवाज उठाउँदै आएका महिला अधिकारकर्मीहरूविरूद्ध अपमानजनक सन्देशहरूलाई ‘बुली बाई’ नाम दिइएको एपमा देखाइएको थियो । प्रहरीका अनुसार […]

४३ थान मोबाईलसहित दुई भारतीय पक्राउ

उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्ता नाकामा चेकजाँच गर्ने क्रममा अवैध सामग्रीसहित भारतीय युवा पक्राउ परेका हुन्।...

बलात्कारको आरोपमा भारतीय युवा पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले भारतीय युवालाई पक्राउ गरेको छ ।