प्रभु क्यापिटलले ल्यायो लोयल्टी प्वाइन्ट्स साथै रिफरल स्कीम

काठमाडौं । मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि लोयल्टी प्वाइन्ट्सका साथै रिफरल स्कीम लन्च गरेको छ । ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी प्वाइन्टस्  अफर ल्याएको छ । लोयल्टी प्वाइन्टस् र रिफरलको अफर क्यापिटलले श्रावण ०१ गतेदेखि सार्वजनिक गरेको हो । सेवाग्राहीले प्रभु […]