नुवाकोट: मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नुवाकोटमा स्थानीयतहको निर्वाचनको भन्दा २२ हजार मतदाता थपिएका छन्।
वैशाख ३१ को स्थानीयतहको निर्वाचनमा एकलाख ८५ हजार ७८२ जना मतदाता रहेकोमा मंसिर १० को चुनावको लागि दुईलाख आठ हजार १९१ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय, नुवाकोटले जनाएको