एउटै प्रदेशभित्र चल्ने सवारीको भाडा पनि नबढ्ने

एउटै प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा पनि नबढ्ने भएको छ।

सम्बन्धित सामग्री

सार्वजनिक यातायातको भाडा नबढ्ने

काठमाडौं । सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपनि भाडा भने पुरानै रहने भएको छ । गत मंगलबार निगमले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल तथा डिजेल÷मट्टितेलमा क्रमशः प्रतिलिटर ९ र ७ रुपैयाँले वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा भने नबढाइने भएको हो । नयाँ मूल्यअनुसार […]

भ्याटले आन्तरिक हवाई भाडा ६ प्रतिशतसम्म बढ्दै, अन्तर्राष्ट्रियमा अझै अलमल

हवाई इन्धन, जहाज, इन्जिन र पार्टपूर्जा, कार्यालय सामग्रीलगायतमा तिरेको भ्याट कम्पनीहरुले फिर्ता दाबी गर्न पाउने भएकाले करको दरअनुसार १३ प्रतिशत नै मूल्य नबढ्ने भएको हो ।

दसैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने

यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई जानकारी दिए ।  ‘दसैँतिहारको मुखमा यात्रुहरूको सहजताका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने सन्दर्भमा अहिल

सरकारले सार्वजनिक यातायात भाडा १३ प्रतिशतसम्म बढायो, काठमाडौंमा नबढ्ने

सरकारले सार्वजनिक यातायात भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको हो । इन्धन मूल्य बढेकाले सार्वजनिक यातायात भाडा बढाउन व्यवसायीले सरकारलाई दबाब दिइरहेका थिए ।एक प्रदेशबाट अर्को प्रदेशसम्म सवारी भर्ने यातायात भाडामात्रै बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार काठमाडौं उपत्यका लगायत प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा

काठमाडौंमा चलिरहेको सपिङ कम्पलेक्समा ३ हजारमै सटर, २ वर्षसम्म भाडा पनि नबढ्ने !

माघ ४ काठमाडौं । तपाईं भाडामा बसिरहेको कोठाको मासिक भाडा कति तिर्नुहुन्छ ? ४ हजार ? ५ हजार ? वा ६/७ हजार ? तर कलंकीमा सञ्चालनमा रहेको नेशनल बिजनेश ट्रेड सेन्टर (एनबीटीसी) सपिङ कम्पलेक्समा भने मासिक ३ हजार रुपैयाँ देखिनै सटर लिन पाइन्छ । त्यो पनि १/२ महिनाको लागि होइन, पूरा २ वर्षको लागि । कम्पलेक्स रहेको ठाउँ कलंकी वरपर सामान्य कोठाको भाडा नै ५ हजार रुपैयाँ भन्दा बढी छ । तर कोभिड महामारीका कारण व्यावसायमा असर परेपनि व्यापारीलाई अफ्ठेरो नपरोस भनेर २ वर्षसम्म ७० प्रतिशत भाडा छुट दिएका कारण एनबीटीसीको सटर भाडा भने वरपर पाइने कोठाको भाडा भन्दा पनि सस्तो भएको हो । दुई वर्षपछि पनि सटरको भाडा धेरै महँगोपर्ने देखिन्न । प्रतिवर्गफिटर १२० रुपैयाँ देखि २०० रुपैयाँसम्म मात्रै भाडा रहेकोले १०० वर्गफिटको सटरको भाडा १२ देखि २० हजार रुपैयाँ सम्म मात्रै पर्छ । सञ्चालनमा रहेका मध्ये नेपालकै सबैभन्दा ठूलो लसेल कम्पलेक्समा एक हजार सटर छन् । त्यो मध्ये करीब तीन सय सटर खाली रहेको कम्पलेक्सको भनाई छ । न्युरोडका होलसेल व्यवसायीहरु मिलेर बनाएको उक्त कम्पलेक्स सञ्चालनमा आइसकेको छ । सिनेमा हल सहितको कम्पलेक्समा खुद्रा व्यवसाय भने गर्न पाइदैन । कोभिडका विभिन्न भेरियन्टका कारण व्यावसाय विस्तारमा समस्या रहेको र तत्काल व्यावसाय नभएपनि व्यापारीलाई आर्थिक भार नपरोस भनेर २ वर्षसम्म कूल भाडाको ७० प्रतिशत छुट दिने निर्णय भएको एनबीटीसीका सञ्चालक चिरञ्जीवी पौडेलले बताए । यो बीचमा सबैकुरा ठिकठाक भएर राम्रै व्यापार भयो भने पनि कम्पनीले २ वर्षसम्म थप भाडा माग्दैन । पौडेलले भने, २ वर्षपछि भने सम्झौता गरिएको भाडामा ५ देखि १० प्रतिशतका दरले बढ्दै जान्छ । अहिले कम्पलेक्समा प्रतिवर्गफिट २०० रुपैयाँ पर्ने सटरको भाडा पनि जम्मा ६ हजार रुपैयाँ मात्रै पर्छ । २ वर्षसम्म मासिक ६ हजार रुपैयाँमा काठमाडौंका कुनैपनि ठाउँमा सटर नपाउने एनबीटीसीका व्यवस्थापक शैलेश चित्रकारले दावी गरे । नयाँ व्यवसाय गर्ने साथीहरुलाई पनि व्यवसाय गर्ने हिम्मत आओस भनेर २ वर्षसम्म ७० प्रतिशत छुट दिएको चित्रकारको भनाई छ । ‘कोभिडको बेलामा धेरै ठाउँमा घरबेटीले कोठाबाट निकालेको, सटर खाली गराएको समाचार सुनेका थियौं ।’ चित्रकारले भने, ‘महामारी कहिले सकिन्छ भनेर एकिन नभएको बेलामा नयाँ व्यवसाय शुरु गर्ने साथीहरु डराएका पनि हुन सक्छन् । त्यसकारण २ वर्षसम्म कोठाभाडा भन्दा सस्तो दरमा सपिङ कम्पलेक्सका सटर भाडामा दिएका छौ ।’

एउटै प्रदेशभित्र चल्ने गाडीको भाडा नबढ्ने, आफूखुसी बढाए कारबाही गरिने

काठमाडौं । यातायात व्यवस्था विभागले एउटै प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा नबढ्ने जनाएको छ । आइतबार एक सूचना जारी गर्दै विभागले प्रदेश र स्थानीय तहबाट भाडादर समायोजन नभएसम्म एउटै प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढाउन नपाइने बताएको छ । विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको सूचनामा गत असार २९ गतेदेखि लागु...

दसैंअघि यातायात भाडा नबढ्ने

आसन्न दसैं–तिहार अगाडि सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दसैंअगाडि सावर्जनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ । व्यवसायीहरूले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दसैंअगाडि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो । “विगतभन्दा अहिले यातायात व्यावसायी धेरै जिम्मेवार देखिनुभयो,” विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “दसैं अगाडि भाडा वृद्धि हुँदैन ।”

हवाई भाडा नबढ्ने

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरे पनि हवाई भाडा नबढाउने जनाएका छन् ।

व्यवसायीले दवाब दिए पनि तत्काल (दसैँअघि) गाडी भाडा नबढ्ने

यातायात व्यवसायीले तत्काल गाडी भाडालाई वैज्ञानिक रूपमा समायोजन गर्न दवाव दिए पनि यातायात व्यवस्था विभाग दसैँअघि भाडा नबढाउने भएको छ। यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार तत्काल भाडा वृद्धि हुने कुनै सम्भावना छैन। यातायात व्यवस्था विभागका इन्जिनियर प्रेम सिंहको नेतृत्वमा गठित समितिले भाडा समायोजन गर्ने सम्वन्धमा अध्ययन गरे पनि ठूला चाडपर्वअघि समायोजन नहुने…