शिवम् सिमेन्टको नाफामा उच्च गिरावट, कम्पनीको नाफा साढे २७ प्रतिशतले घट्यो, खर्च बढ्यो

काठमाडौं। शिवम् सिमेन्ट लिमिटेडको खर्चमा भएको बढोत्तरीले नाफामा उल्लेख्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पहिलो सिमेन्ट