साना शहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम पुरा

इलाम । इलाममा एशियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको साना शहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम पुरा भएको छ । आगामी चैत महिनाभित्र उपभोक्ताका घर/घरमा पानी झार्ने गरि काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिनुभएको छ । करिब चार हजार घरधुरीलाई खानेपानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनामा हालसम्म २८ सय धारा जडान गरिसकिएको उपभोक्ता […]