रिहा भए खुवालुङ संरक्षणका अभियन्ता

खुवालुङ संरक्षणमा जुटेका अभियन्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई शुक्रबार प्रहरीले छोडेको छ

सम्बन्धित सामग्री

पक्राउ परेका खुवालुङ संरक्षणका अभियन्तालाई तत्काल रिहा गर्न माग

प्रहरीले पक्राउ गरेका खुवालुङ संरक्षण अभियानका दिनेश काम्दुङ खुम्बु र साजन राईलाई रिहा गर्न खुवालुङ संरक्षण क्षेत्र समिति र किरात राई विद्यार्थी संघले माग गरेका छन्